२०८० फागुन २०, आइतवार , ०४:५५:५१ बजे

Sajhamanch
'

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

आइतवार, पौष २२, २०८०

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।

राष्ट्रियसभामा भागबन्डा मिलाउन बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन् ।

हिजो (शनिबार) राति अबेरसम्म बसेर प्रारम्भिक खाका तयार पारेका थिए । जसअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाउने गरी सहमतिको प्रस्ताव गरिएको छ । सोही विषयलाई अन्तिम रुप दिन बैठक बसिरहेको नेताहरूले बताएका छन् ।

सम्बन्धित खबर