२०८० फागुन १७, बिहिवार , ०४:५४:३६ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी चन्द्रगढी कार्यालयको १५ दिने सार्वजनिक सूचना

बिहिवार, पौष १९, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP
कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/०८/२८

जिल्ला झापा भद्रपुर–१० बस्ने श्रीमती सितादेवी रेग्मी (सदस्य नं. ३४०८१) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल कात्तिक २२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–१० बस्ने निजका श्रीमान पुष्पलाल रेग्मीले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल मंसिर १७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदावी भए सप्रमाण म्यादभित्र उपस्थित भई दावी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चन्द्रगढी कार्यालय

बिहिवार, पौष १९, २०८० | विज्ञापन

सम्बन्धित खबर