२०८० असोज १२, शुक्रवार , ०५:३३:४३ बजे

Sajhamanch
'

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

सोमवार, भदौ १८, २०८०

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार ती पुरुष अन्दाजी ४० वर्षका छन् ।

सम्पुर्ण घटनाको विवरण आउन बाँकी छ ।

सोमवार, भदौ १८, २०८० | समाज