हकदावी सम्बन्धी एनएमसी शरणामती कार्यालयको सूचना

September 7, 2022 7:36 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७९/५/२१

जिल्ला झापा झापा गाँउपालिका ६ बस्ने स्व. ईन्द्रबहादुर पौडेल (सदस्य नं. ५९९६०) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल साउन २० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला झापा गाउँपालिका ६ बस्ने निजका छोरा चन्द्रबहादुर पौडेलले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७९ साल भदौ ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी शरणामती कार्यालय

          September 7, 2022 7:36 pm | विज्ञापन,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: