प्रवासमा गिरीप्रति श्रद्धाञ्जली

September 2, 2022 6:34 pm

प्रवासमा गिरीप्रति श्रद्धाञ्जली : नेपाली जनसम्पर्क समिति युएईद्वारा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, समाजवादी चिन्तक एवम् सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वर्गारोहण भएको १३औँ दिनको पुण्य तिथिमा भदौ १६, २०७९ मा श्रद्धाञ्जली सभाको आयोजना गरी स्वर्गीय गिरीको योगदानको चर्चा गरिएको छ ।

          September 2, 2022 6:34 pm | परदेश (प्रवास),फोटो

प्रतिकृयाहरू :

समाचारहरु: