कोटेसन आह्वान सम्बन्धीे सूचना

August 4, 2022 12:34 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

कोटेसन आह्वान सम्बन्धीे सूचना

प्रथमपटक प्रकाशित मितिः २०७९।४।१९

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को कर्पाेरेट कार्यालयस्थित सर्भर कक्ष स्तरोन्नति गर्नका लागि तपसिल बमोजिमका यन्त्र उपकरणको आवश्यकता भएको हुँदा सम्बन्धित सेवा प्रदायक फर्म वा कम्पनीहरुबाट निम्न बुँदाका आधारमा रही कोटेसन आह्वान गरिन्छ ।

तपसिलः

१. आवश्यक यन्त्र उपकरणहरूः

२. कोटेसन पेस गर्ने अन्तिम मिति २०७९ साउन २९ गते आइतबार तोकिएको छ ।
३. कोटेसन संस्थाको काँकरभिट्टास्थित कर्पाेरेट कार्यालयमा बुझाउन वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected]  मा पठाउन सकिनेछ ।
४. कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि  मो.९८५२६८९४१८ (आइटी विभाग)

          August 4, 2022 12:34 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित