मोटरसाइकल बिक्री सम्बन्धी कर्पोरेट कार्यालयको सूचना

August 2, 2022 1:05 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP

प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

मोटरसाइकल बिक्री सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मितिः २०७९।४।१७

यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को नाममा दर्ता कायम रहेको तपसिलमा उल्लिखित विवरणको चालु अवस्थामा रहेको मोटरसाइकल बिक्री गर्नुपर्ने भएको हुँदा खरिद गर्न चाहने व्यक्ति वा संस्थाले मिति २०७९/४/२२ गते सम्ममा आफूले खरिद गर्न चाहेको मूल्य खुलाई सिलबन्दी पत्र संस्थाको वित्तीय व्यवसायको प्रधान कार्यालय मेचीनगर–१३, चारआलीमा पेस गर्नहुन यो सूचना आह्वान गरिन्छ ।

मोटरसाइकलको विवरणः

कम्पनीको नाम  बनेको साल सवारी दर्ता नं. चेसिस नं.  इन्जिन नं.  कर विवरण बीमाको विवरण न्यूनतम मुल्याङ्कन रकम
होन्डा स्पलेन्डर 2015 मे ७ प ६३०९ MBLJA05EMF9M17325 JA05ECF9M17186 अद्यावधिक रहेको अद्यावधिक रहेको 84,531

अन्य थप जानकारीका लागि सम्पर्क : 9852689517

कर्पोरेट कार्यालय

          August 2, 2022 1:05 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित