हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

July 28, 2022 5:49 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७९/०४/१२

जिल्ला झापा मेचीनगर–१४ बस्ने स्व. गोपालदास प्याकुरेल (सदस्य नं.००३३६३३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल असार २५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१४ बस्ने निजका छोरा प्रेमप्रसाद प्याकुरेलले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल साउन १२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चन्द्रगढी कार्यालय

          July 28, 2022 5:49 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित