
मधेश प्रदेशबाट जसपाका सिद्दिकी निर्वाचित
January 26, 2022 7:46 pm
मोहम्मद खलिद सिद्दि

जनकपुरधाम । मधेश प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी विजयी भएका छन् । उनी ६ हजार ६७८ मतभारसहित विजयी भएका हुन् । जनता समाजवादी पार्टीबाट उनले उम्मेदवारी दिएका थिए ।
यो पदमा उम्मेदवारी दिएका उस्मान अन्सारीले दुई हजार ७६६ मतभार पाएका छन् । मधेश प्रदेशबाट महिला समूहतर्फ नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी छन ।
January 26, 2022 7:46 pm | प्रदेश तह,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

भोजपुरका सात पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख अनुपस्थित

रतुवामाईको मेयरमा काङ्ग्रेस, उपमेयरमा एमाले निर्वाचित

पोखराको मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
