मधेश प्रदेशबाट जसपाका सिद्दिकी निर्वाचित


जनकपुरधाम । मधेश प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी विजयी भएका छन् । उनी ६ हजार ६७८ मतभारसहित विजयी भएका हुन् । जनता समाजवादी पार्टीबाट उनले उम्मेदवारी दिएका थिए ।

यो पदमा उम्मेदवारी दिएका उस्मान अन्सारीले दुई हजार ७६६ मतभार पाएका छन् । मधेश प्रदेशबाट महिला समूहतर्फ नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी छन ।

          January 26, 2022 7:46 pm | प्रदेश तह,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: