
एनएमसी चिया व्यवसायगत उपसमितिको कोटेशन आह्वान

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको
प्रथमपटक प्रकाशित मितिः २०७८।१०।१०
संस्था अन्तर्गतको मेचीनगर–५, सुरेन्द्रनगरस्थित चिया उद्योगमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म वा बिक्रेताहरुबाट कोटेशन आह्वान गरिन्छ ।
तपसिलः
१. दाउराको अवस्थाः अधिकतम लम्बाई– २ फुट, गोलाई– १.५ फुटको टुनाको साइज
२. परिमाणः १ लाख केजी
३. बिक्रेताले बिक्री गर्न चाहेको दाउरा मे.न.पा ५ सुरेन्द्रनगरस्थित चिया उद्योगसम्म ढुवानी गरी भण्डारण पनि गर्नुपर्नेछ ।
४. कोटेसनका साथमा फर्मको आवश्यक कागजात पेस गर्नुपर्नेछ ।
५. कोटेसन पेस गर्ने अन्तिम मिति २०७८ माघ १७ गते सोमबार कार्यालय समयसम्म तोकिएको छ ।
६. कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर VAT सहितको दरभाउ पेस गर्नुपर्नेछ ।
७. कोटेसन पेस गर्दा दाउराको दर, दुवानी खर्च, टुना बनाउनुपर्ने भए सो को खर्च र भण्डारण ज्यालासहित सम्पूर्ण खुलाई एकमुष्ट प्रति केजी (भ्याट सहित)का दरले पेश गर्नुपर्ने छ ।
८. कोटेसन संस्थाको एनएमसी चिया उद्योग, मेचीनगर–५, सुरेन्द्रनगरमा पेस गर्नु पर्नेछ ।
थप जानकारीका लागिः मो. ९८५२६८९५१३ चिया व्यवसायगत उपसमिति
January 24, 2022 4:13 pm | अर्थतन्त्र,विज्ञापन,सहकारीप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षी वडा नं. ६ मा गठबन्धनका तर्फका वडाध्यक्ष र एक सदस्य तथा नेकपा एमालेका तीन सदस्य विजयी

विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार विजयी

भोजपुरका सात पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख अनुपस्थित

रतुवामाईको मेयरमा काङ्ग्रेस, उपमेयरमा एमाले निर्वाचित

पोखराको मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
