हकदावी सम्बन्धी एनएमसी शरणामती कार्यालयको १५ दिने सार्वजनिक सूचना

January 24, 2022 3:37 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधानकार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/१०/९

जिल्ला झापा झापा गाउँपालिका–५ बस्ने स्व. उधितनारायण गणेश (सदस्य नं. १०११२२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल मंसिर २९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला झापा गाउँपालिका– ५ बस्ने निजका छोरा विमलकुमार गणेशले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल पुस २२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भईजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी शरणामती कार्यालय

          January 24, 2022 3:37 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: