हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

January 10, 2022 3:15 pm

असल संस्कार र समृद्धिका लागिएनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/८/९

जिल्ला झापा झापा गाउँपालिका–६ बस्ने स्व. धनपति रिजाल (सदस्य नं. २२३३३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल बैशाख १७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला झापा गाउँपालिका– ६ बस्ने निजका श्रीमती निरादेवी रिजालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल जेठ २७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भइजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

–  एनएमसी शरणामति कार्यालय

          January 10, 2022 3:15 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: