बुद्धि गौतमको शब्दमा निशानको ‘सम्झनु र बिर्सनु’ सार्वजनिक

January 7, 2022 7:21 pm

काठमाडौं । गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘सम्झनु र बिर्सनु’ सार्वजनिक गरिएको छ। बुद्धि गौतमको शब्द सृजना रहेको गीतमा उज्ज्वल सागरको संगीत छ ।

भिसन योन्जनको निर्देशनमा तयार भएको भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुवास बिष्टलाई फिचरिङ गरिएको छ । सरोजन तुलाधरले खिचेको भिडियोलाई श्रेशन श्रेष्ठले सम्पादन गरेका छन् ।

          January 7, 2022 7:21 pm | गीत/संगीत/मनोरञ्जन

प्रतिकृयाहरू :

समाचारहरु: