हकदावी सम्बन्धी एनएमसी चारआली कार्यालयको १५ दिने छुट्टाछुट्टै सार्वजनिक सूचना

December 31, 2021 8:12 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/९/१४

जिल्ला झापा मेचीनगर–१३ बस्ने स्व. पदमप्रसाद घिमिरे (सदस्य नं. १२९४५)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल मंसिर १३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने निजका श्रीमती कमला घिमिरेले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल पौष १२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारआली कार्यालय

………………………………………………………………………………………………………………………..

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/९/१४

जिल्ला झापा भद्रपुर–९ बस्ने स्व. गोविन्दप्रसाद भट्टराई (सदस्य नं. ६३३७५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल मंसिर ३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–९ बस्ने निजका छोरा निर्मलकुमार भट्टराईले आफ्नो बुवाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल पौष ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारआली कार्यालय

          December 31, 2021 8:12 pm | विज्ञापन,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: