
विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ सैनिकमोडको १६औं वार्षिक साधारणसभाका झलकहरु ।

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको प्रमाणपत्र प्रदान पछि निर्वाचन समिति एवम् अतिथिहरुको सामुहिक तस्वीर ।
संस्थामा १० हजारभन्दा धेरै शेयर रकम भएका ७५ वर्षभन्दा ज्येष्ठ २४ जना सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरी सम्मान गरियो ।
वर्ष उत्कृष्ट कर्मचारी ध्रुबकुमार ढकाललाई सम्मान पत्र प्रदान गरिँदै ।
स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिँदै ।
शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी ।
शुभकामना मन्तब्य राख्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय सभाका पूर्व सदस्य डिल्ली सिटौला ।
शुभकामना मन्तब्य राख्दै मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटी
सञ्चालक समितिको प्रतिवेदन वाचन गर्दै अध्यक्ष मोहन शिवाकोटी ।
साधारणसभामा उपस्थित शेयर सदस्यहरु
दिपप्रज्वलन गरी समारोहको उद्घाटन गरिँदै
राष्ट्रगानमा सरिक हुँदै
December 3, 2021 3:32 pm | फोटो,मुख्य समाचार,सहकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
