विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ सैनिकमोडको १६औं वार्षिक साधारणसभाका झलकहरु ।

December 3, 2021 3:32 pm

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको प्रमाणपत्र प्रदान पछि निर्वाचन समिति एवम् अतिथिहरुको सामुहिक तस्वीर ।

संस्थामा १० हजारभन्दा धेरै शेयर रकम भएका ७५ वर्षभन्दा ज्येष्ठ २४ जना सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरी सम्मान गरियो ।

वर्ष उत्कृष्ट कर्मचारी ध्रुबकुमार ढकाललाई सम्मान पत्र प्रदान गरिँदै ।

स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिँदै ।

शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी ।

शुभकामना मन्तब्य राख्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय सभाका पूर्व सदस्य डिल्ली सिटौला ।

शुभकामना मन्तब्य राख्दै मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटी

सञ्चालक समितिको प्रतिवेदन वाचन गर्दै अध्यक्ष मोहन शिवाकोटी ।

साधारणसभामा उपस्थित शेयर सदस्यहरु

दिपप्रज्वलन गरी समारोहको उद्घाटन गरिँदै

राष्ट्रगानमा सरिक हुँदै

 

          December 3, 2021 3:32 pm | फोटो,मुख्य समाचार,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: