हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना

November 24, 2021 4:29 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP

प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/८/६

जिल्ला झापा मेचीनगर–९ बस्ने स्व. उर्मिला क्षेत्री (सदस्य नं. १७५३२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल कात्तिक ६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–९ बस्ने निजका छोरा रसिल क्षेत्रीले आफ्नो आमाकोे नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल कात्तिक २९ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी खुट्टिडाँगी कार्यालय

………………………………………………………………………………………………………………………………………………………………………

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/८/७

जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. माधवप्रसाद भट्टराई (सदस्य नं. ७७०४४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल कात्तिक ११ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका श्रीमती गोमादेवी भट्टराईले आफ्नो श्रीमान्को नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल मंसिर ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी काँकरभिट्टा कार्यालय

 

          November 24, 2021 4:29 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: