एनएमसी सहकारी पसलका लागि कोटेसन आव्हान

September 27, 2021 8:24 pm

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित
एनएमसी सहकारी पसल Coop Shop
प्रधान कार्यालय, बिर्तामोड झापा

कोटेसन आव्हान गरिएको सम्बन्धमा

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल व्यवसायको प्रयोजनका लागि निम्न सम्पत्ति सामानहरु आवश्यक पर्ने भएकाले सामान उपलब्ध गराउन सक्ने आपूर्तिकर्ताहरुले आवश्यक कागजातहरुसहित कोटेसन पेश गर्नहुन आव्हान गरिन्छ ।

आवश्यक सामानहरुको विवरण

पेश गर्नुपर्ने कागजातहरुः

१. व्यवसाय दर्ता प्रमाणपत्र (वाणिज्य विभाग तथा स्थानीय निकाय) र सो को नवीकरणको प्रतिलिपि
२. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
३. आ.व. २०७६/०७७ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
४. कोटेसनसहितको पत्र

नोटः
१. कोटेशन पेश गर्दा मूल्य अभिवृद्धि करसहित मूल्य पेश गर्नुपर्नेछ ।

२. कोटेसन पेश गर्दा सामानहरुको पूर्ण विवरण, वारेन्टी तथा ग्यारेन्टी, डेलिभरी तथा जडान तथा अन्य आवश्यक शर्तहरु उल्लेख गर्नुपर्नेछ ।

३. कोटेशन पेश गर्ने अन्तिम मिति २०७८ साल असोज १५ गते शुक्रबार रहनेछ ।

थप जानकारीका लागि
९८५२६८९४१७

          September 27, 2021 8:24 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित