वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप

August 1, 2021 5:21 pm

काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।

अस्पतालको प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए । झडपमा ४ जना घाइते भएका छन् ।

          August 1, 2021 5:21 pm | विविधा,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: