यूएफा युरो २०२० पोडकास्टको प्रायोजन

June 9, 2021 3:39 pm

काठमाडौं । कतार एयरवेजले आधिकारिक यूएफा युरो २०२० पोडकास्टको प्रायोजन गरेको छ । विशिष्ट फुटबल खेलाडी, विशेषज्ञ र सेलिब्रेटीहरूको एक टोलीले प्रतियोगिताको आधिकारिक एयरलाइन प्रायोजक कतार एयरवेजको सहयोगमा प्रस्तुत गरिने आधिकारिक युएफा युरो २०२० पोडकास्ट ‘द युरो सो’ मा भाग लिने जनाइएको छ ।

पोडकास्ट विशेषज्ञहरूको विश्लेषण, पर्दा पछाडिको अन्तर्वार्ता, टिम अपडेट र अन्य धेरै प्रस्तुतिसहित सबै मुुख्य वेब, मोबाइल एप र सोसल मिडिया प्लेटफर्ममा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

          June 9, 2021 3:39 pm | अर्थतन्त्र,मिडियाबाट साभार

प्रतिकृयाहरू :

समाचारहरु: