सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता

March 3, 2021 6:00 pm

काठमाडौं । सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच बुधबार दोस्रो चरणको वार्ता पनि सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा विषय केन्द्रीत हुनुका साथै दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन् ।

यसअघि आजै बिहान पहिलो चरणको वार्ता भएको थियो ।

          March 3, 2021 6:00 pm | राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: