प्रदेश प्रमुख झालाई १०१ किलोको माला

February 21, 2021 7:22 pm

जनकपुर । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

आइतबार जनकपुर आएका प्रदेश प्रमुख झालाई स्थानीय युवाको समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रवार तिलक परियारलाई बर्खास्त गरेर झालाई नियुक्त गरेकी थिइन् ।

          February 21, 2021 7:22 pm | प्रदेश तह,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: