
जेनेरेटर खरिद सम्बन्धी एनएमसी झापाको कोटेसन आह्वान

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
जेनेरेटर आवश्यकता सम्बन्धी कोटेसन आह्वान
प्रथमपटक प्रकाशित मितिः २०७७ । ११ । ४
यस संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी चिया उद्योग, मेचीनगर–५, सुरेन्द्रनगरको लागि तपशील अनुसारको जेनेरेटको आवश्यक भएको हुँदा उपलब्ध गराउन सक्ने प्रदायक कम्पनी/फर्मसँग न्यूनतम दररेटसहितको कोटेसन आह्वान गरिन्छ ।
सामानको विवरण:
30 KVA, 415V, 3 Phase, 4 Wire, 50Hz at 0.8 p.f. silent diesel generator, AMF/Manual operation with Radiator cooling, alternator of suitable rating 415 volts at 1500rpm
अन्य बुँदाहरू :
१. कोटेसन पेस गर्दा भ्याटशुल्क, लोडिङ अनलोडिङ, ढुवानी, जडान आदि शुल्क अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
२. कोटेसन पेस गर्ने अन्तिम मिति २०७७ फागुन ११ गते मंगलबार तोकिएको छ ।
३. कोटेसन संस्थाको प्रधान कार्यालय काँकरभिट्टा वा संस्थाको आधिकारीक इमेल ठेगाना [email protected] मा बुझाउनु पर्नेछ ।
४. कोटेसन पेस गर्दा सामान डेलिभरी गर्न सकिने समय उल्लेख गर्नुपर्नेछ ।
५. कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
६. थप जानकारीका लागि मो. ९८५२६८९४५० मा सम्पर्क गर्नसक्नुहुनेछ ।
– कर्पाेरेट कार्यालय
February 16, 2021 7:57 pm | विज्ञापन,सहकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

अग्नीपिडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
