
क्यान महासंघ झापाको वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना
January 28, 2021 8:31 pm
क्यान महासंघ झापाको वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना
कम्प्युटर एशोसिएशन नेपाल (क्यान फेडरेशन) झापाको वार्षिक साधारणसभा निम्न मिति र स्थानमा आयोजना गरिएकाले संस्थाका सम्पूर्ण सदस्य तथा सदस्य प्रतिष्ठानहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । बितेको वर्षमा संस्थाले सम्पादन गरेका कार्यहरु, आय–व्यय विवरणलाई छलफल पछि पास गर्ने तथा चालू वर्षका लागि नीति तथा कार्यक्रमसहित कार्ययोजनाहरु बनाउने विषयमा महत्वपूर्ण साधारणसभामा यहाँहरुको सक्रिय सहभागिताका लागि आमन्त्रण गर्दछौं ।
मितिः २०७७ फागुन १ गते
स्थानः क्यान महासंघ झापाको सचिवालय
समयः दिनको ११ः१५ बजेदेखि
सचिव
क्यान महासंघ झापा
January 28, 2021 8:31 pm | अर्थतन्त्र,विज्ञापन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

६७ जनामा कोरोना संक्रमण

ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने
