क्यान महासंघ झापाको वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना

January 28, 2021 8:31 pm

क्यान महासंघ झापाको वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना

कम्प्युटर एशोसिएशन नेपाल (क्यान फेडरेशन) झापाको वार्षिक साधारणसभा निम्न मिति र स्थानमा आयोजना गरिएकाले संस्थाका सम्पूर्ण सदस्य तथा सदस्य प्रतिष्ठानहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । बितेको वर्षमा संस्थाले सम्पादन गरेका कार्यहरु, आय–व्यय विवरणलाई छलफल पछि पास गर्ने तथा चालू वर्षका लागि नीति तथा कार्यक्रमसहित कार्ययोजनाहरु बनाउने विषयमा महत्वपूर्ण साधारणसभामा यहाँहरुको सक्रिय सहभागिताका लागि आमन्त्रण गर्दछौं ।

मितिः २०७७ फागुन १ गते
स्थानः क्यान महासंघ झापाको सचिवालय
समयः दिनको ११ः१५ बजेदेखि

सचिव

क्यान महासंघ झापा

          January 28, 2021 8:31 pm | अर्थतन्त्र,विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: