व्यवसायीहरुका लागि बिर्तामोड उद्योग वाणिज्य संघ झापाको अत्यन्त जरुरी सूचना

January 7, 2021 7:33 pm

गुणस्तर तथा नापतौल कार्यालय भद्रपुर झापाबाट ढक तराजु, डिजिटल काँटा तथा कपडा नाप्ने मिटर आदिको नियमित नविकरण, जाँच तथा अनुमति पत्र वितरण गर्नका लागि यस संघको कार्यालयमा डोर टोली आउने भएको हुँदा आफूले प्रयोग गरेका ढक तराजु, डिजिटल काँटा तथा कपडा नाप्ने मिटर लिएर निम्न मिति, समय र स्थानमा उपस्थित भई नापतौल समग्रीहरु चेकजाँच तथा नविकरण गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।

मितिः २०७७ पुष २६ देखि २९ गतेसम्म
समय: बिहान १०ः३० देखि दिनको ३ः३० बजेसम्म
स्थान: बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालय
अतिथि सदन बिर्तामोड

भेषराज भण्डारी                                                                        कुमार भट्टराई
महासचिव                                                                                     अध्यक्ष

बिर्तामोड उद्योग वाणिज्य संघ झापा

          January 7, 2021 7:33 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: