एनएमसी झापाको सिलबन्दी कोटेसन आह्वान

December 1, 2020 8:29 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा, झापाको

सिलबन्दी कोटेसन आह्वान

प्रथमपटक प्रकाशित मिति : २०७७।८।१६

संस्थाका लागि तपसिल अनुसारको नेटवर्क उपकरणको आवश्यकता भएको हुँदा सेवा प्रदायक फर्म, कम्पनी तथा व्यक्तिबाट तपसिलका बुँदाहरूमा रही सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।

विवरण :

Palo Alto Networks PA-220 brings next-generation firewall capabilities to distributed, enterprise branch offices, retail locations and midsized businesses.

१. कोटेसन पेश गर्दा उपलब्ध गराउने नेटवर्क उपकरणको बीमा (Insurance) शुल्क अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
२. कोटेसन पेश गर्दा बिक्रेता फर्म अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्नेछ ।
३. कोटेसन पेस गर्दा VAT ढुवानी, वारेन्टी, उपलब्ध गराउने समय अनिवार्य खुलाउनु पर्नेछ ।
४. संस्थाको प्रधान कार्यालय, काँकरभिट्टा वा बिर्तामोड कार्यालयमा कोटेसन बुझाउनु पर्नेछ ।
५. कोटेसन पेश गर्ने अन्तिम मिति २०७७ मंसिर २३ गते मंगलबार कार्यालय समयसम्म रहेको छ ।
६. थप जानकारीका लागि सम्पर्क नं. ९८५२६८९४२२/९८५२६८९४१८

– कर्पाेरेट कार्यालय

          December 1, 2020 8:29 pm | विज्ञापन,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: