
एनएमसी झापाको सिलबन्दी कोटेसन आह्वान
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा, झापाको
सिलबन्दी कोटेसन आह्वान
प्रथमपटक प्रकाशित मिति : २०७७।८।१६
संस्थाका लागि तपसिल अनुसारको नेटवर्क उपकरणको आवश्यकता भएको हुँदा सेवा प्रदायक फर्म, कम्पनी तथा व्यक्तिबाट तपसिलका बुँदाहरूमा रही सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।
विवरण :
Palo Alto Networks PA-220 brings next-generation firewall capabilities to distributed, enterprise branch offices, retail locations and midsized businesses.
१. कोटेसन पेश गर्दा उपलब्ध गराउने नेटवर्क उपकरणको बीमा (Insurance) शुल्क अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
२. कोटेसन पेश गर्दा बिक्रेता फर्म अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्नेछ ।
३. कोटेसन पेस गर्दा VAT ढुवानी, वारेन्टी, उपलब्ध गराउने समय अनिवार्य खुलाउनु पर्नेछ ।
४. संस्थाको प्रधान कार्यालय, काँकरभिट्टा वा बिर्तामोड कार्यालयमा कोटेसन बुझाउनु पर्नेछ ।
५. कोटेसन पेश गर्ने अन्तिम मिति २०७७ मंसिर २३ गते मंगलबार कार्यालय समयसम्म रहेको छ ।
६. थप जानकारीका लागि सम्पर्क नं. ९८५२६८९४२२/९८५२६८९४१८
– कर्पाेरेट कार्यालय
December 1, 2020 8:29 pm | विज्ञापन,सहकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

मित्रता : जीवनमा सफलता र खुसीका लागि

नेकपा स्थायी कमिटी बैठक बस्दै

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०।४ प्रतिशतको अवस्था चिन्ताजनक

झापामा आज तीन कृतिको एकसाथ विमोचन

एक सातामा ४९ संक्रमित थपिए

स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित
