
पत्रकार महासंघ झापाको महाधिवेशन पौषमा हुने
December 1, 2020 7:27 pm
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको अधिवेशन यही पुस ११ गते काँकरभिट्टामा हुने भएको छ ।
महासंघको मंलबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । मंसिरभित्रै अधिवेशन गर्न भनिए पनि अधिवेशनका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले पुस ११ गतेको मिति तोकिएको सचिव सन्तोष आचार्यले जानकारी दिए ।
अधिवेशन अघि नै महासंघ झापा शाखाले स्थापना गरेको पुस्तकालयको उद्घाटन गर्ने भएको छ । पत्रकार महासंघको फागुन ३ गते तीन तहको निर्वाचन हुने यस अघिनै महासंघ केन्द्रीय समितिले निर्णय गरेको छ ।
December 1, 2020 7:27 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

मित्रता : जीवनमा सफलता र खुसीका लागि

नेकपा स्थायी कमिटी बैठक बस्दै

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०।४ प्रतिशतको अवस्था चिन्ताजनक

झापामा आज तीन कृतिको एकसाथ विमोचन

एक सातामा ४९ संक्रमित थपिए

स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित
