नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गयो

October 17, 2020 8:34 pm

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गएको छ ।

कोलबोटेका २७ वर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईको ज्यान गएको धनकुटाका डीएसपी ध्रुव श्रेष्ठले बताए ।

जाँडरक्सी खाएका अविनासले गएको सोमबार हजुरबुवामाथि कुटपिट गरेका र उपचारको क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।

                                                                                   उज्यालो

          October 17, 2020 8:34 pm | मिडियाबाट साभार,समाज
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...