२०८० फागुन २२, मङ्गलवार , ०७:३३:३४ बजे

Sajhamanch
'

विमानस्थलमा भएको आगलागीमा ६ करोड क्षति

शनिवार, फागुन ३, २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ भएको आगलागीमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागी सुरु भएको एयरपोर्ट टी कफी एण्ड कन्फेक्नसरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति भएको दावी त्यसका सञ्चालक गोपालबाबु श्रेष्ठले गरेका छन् ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार एक घण्टासम्म लागेको आगोबाट टर्मिनल भवनको पूर्वाधारमा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।कान्तिपुर दैनिकबाट ।

सम्बन्धित खबर