२०८० फागुन ११, शुक्रवार , ०४:३०:१९ बजे

Sajhamanch
'

क्रिकेट क्लब दर्ता सम्बन्धी झापा जिल्ला क्रिकेट संघको जरुरी सूचना

शुक्रवार, माघ २४, २०७६

     सूचना !                                              सूचना ! !                                           सूचना ! ! !

क्रिकेट क्लब दर्ता सम्बन्धी झापा जिल्ला क्रिकेट संघको जरुरी सूचना

यस झापा जिल्ला क्रिकेट संघले चाँडै नै आयोजना गर्न लागेको “बि डिभिजन लिगमा“ सहभागिता जनाउन इच्छुक क्रिकेट क्लबहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्पर्क गर्नुभई आफ्नो क्लब दर्ता गर्नु हुन झापा जिल्ला क्रिकेट संघ बिशेष अनुरोध गर्दछ ।

नोट : झापा जिल्ला क्रीकेट संघमा दर्ता नभएका क्लवहरूलाई बि डिभिजन लिगमा सहभागिता गराउन संघ बाध्य हुने छैन ।

सम्पर्क : प्रबिन थापा अध्यक्ष ९८४४६९९१८६, लाक्पा लामा सचिव ९८०४९२२८९९,

नारद नेपाल लिग व्यवस्थापक ९८४४६७४३३४, तुलसी कार्की ९८४९११८८८८

झापा जिल्ला क्रिकेट संघ

शुक्रवार, माघ २४, २०७६ | खेलकुद, विज्ञापन

सम्बन्धित खबर