२०८० फागुन १९, शनिवार , ०३:३९:२१ बजे

Sajhamanch
'

उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा भेटियो युवतीको शव

शुक्रवार, माघ २४, २०७६

विराटनगर । विराटनगरमा युवतीको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१२ बखरी मलहनवामा रहेको उखुबारीमा शुक्रबार युवतीको शव भेटिएको हो ।

अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको मोरङ प्रहरी प्रमखु विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार घाँटी रेटेर सलले बेरेको अवस्थामा युवतीको शव फेला परेको हो ।

शवको पहिचान खुलेको छैन ।

सम्बन्धित खबर