२०८० फागुन २०, आइतवार , ०४:३५:०५ बजे

Sajhamanch
'

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

बिहिवार, माघ २३, २०७६

काठमाडौं । काठमाडौंको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

बुधबार राति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया नगरपालिका वडा नं.४ का १९ वर्षीय राकेशकुमार चौधरी र २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा टिप्परले पछाडिबाट ठक्कर दिएको थियो ।

उज्यालो

सम्बन्धित खबर