२०८० फागुन १८, शुक्रवार , ०२:३७:५० बजे

Sajhamanch
'

ज्यान मार्ने उद्योग मुद्दामा सप्तरीका एक वडाध्यक्ष पक्राउ

बुधवार, माघ २२, २०७६

सप्तरी । सप्तरी प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा एक जना वडाध्यक्षलाई मंगलबार पक्राउ गरेको छ ।

राजविराज नगरपाकिा–१५ का अध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरिएको हो । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीका अनुसार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सम्बन्धित खबर