२०८० फागुन २०, आइतवार , ०७:३०:४० बजे

Sajhamanch
'

माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो

सोमवार, माघ २०, २०७६

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

बुढिगंगा गाउँपालिका वडा नं.६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कठेत घाइते भएकी थिइन् ।उनको उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आइतबार राति एक बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अनलाइनखबर

सम्बन्धित खबर