२०८० फागुन २२, मङ्गलवार , ०८:४१:३५ बजे

Sajhamanch
'

पेट्रोल छर्केर औषधी पसलमा आगजनी

शुक्रवार, माघ १७, २०७६

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ ।

कल्याण औषधी पसलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरीको भनाइ छ ।

आगो कसले र किन लगाएको हो ? भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

सम्बन्धित खबर