नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणमा अलमल

2 weeks अगाडी

काठमाडौँ । नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भएको छ । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको तीन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएको हो ।

गत २०७१ सालमा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, चार वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन ।

नेपाल समाचार पत्रबाट ।

          January 12, 2019 8:46 am | छापाबाट
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...