यी हुन् एशियाकै २० वर्षीया ‘सेक्सी’ युवती, जसको रुपले बनाउँछ मोहित

2 weeks अगाडी

२७ पुस,  अनुहारको सुन्दरतालाई अरुलाई आफूतिर मात्र आकर्षित गर्दैन, सफलताको माध्यम समेत बन्न सक्छ ।

यसैको उदाहरण बनेकी छन् एक २० वर्षीया भारतीय युवती । टेलिभिजनमा नायराको भूमिकाबाट चर्चित शिवांगी जोशी एशियाका सबैभन्दा सेक्सी महिलाको सूचीमा आफूलाई पार्न सफल बनेकी छन् ।

५० एशियाली महिलाको यो सूचीमा शिवांगी सबैभन्दा कम उमेरकी हुन् । यो सूची बेलायतको पत्रिका इस्टर्न आइले निकालेको हो

          January 11, 2019 9:33 am | कला/मनोरंजन,समाचार
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...