सुरक्षा गार्ड आवश्यकता सम्बन्धी सूचना

2 months अगाडी

सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५ झापाको

सुरक्षा गार्ड आवश्यकता सम्बन्धी सूचना

मिति २०७५/८/१९ गते

उपरोक्त सम्बन्धमा यस संस्थाले सञ्चालन गरेको सतासी डिपार्टमेन्ट स्टोर्सका लागि तपशील अनुसारका सुरक्षा गार्डको आवश्यकता परेको हुनाले इच्छुक फर्महरुलाई मिति २०७५ पौष १० गतेसम्म आवेदन गर्नुहुनका लागि सूचित गरिएको छ ।

आवश्यकताः

  • दिवा समयको लागि १ जना (पुरुष)
  • रात्रिकालिन समयका लागि १ जना (पुरुष)

पेश गर्नुपर्ने आवश्यक कागजातहरुः

१. फर्मको विवरणसहितको प्रोफाइल           १
२. संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपी          १
३. पान नम्बर प्रमाणपत्रको प्रतिलिपी               १
३. आ.व. २०७४/०७५ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी             १
४. संस्थाको लेटरप्याडमा मासिक लाग्ने शुल्कसहितको निवेदन               १
५. कम्तीमा पाँच स्थानमा काम गरेको फर्मको फोन नम्बरसहितको विवरण र अन्य आवश्यक कागजातहरु

भवदीय
सन्तोषकुमार श्रेष्ठ
व्यवस्थापक
९८५२६७२५८७

          December 7, 2018 8:27 pm | विज्ञापन
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...