सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५, झापाको लेखापरीक्षक आवश्यकता सम्बन्धी सूचना

1 week अगाडी

सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५ झापाको

लेखापरीक्षक आवश्यकता सम्बन्धी सूचना

मिति २०७५/८/१९ गते

प्रथमपटक सूचना प्रकाशन मिति २०७५/७/७ गते

विषयः लेखापरीक्षक आवश्यकता सम्बन्धमा

उपरोक्त सम्बन्धमा यस संस्थाको चालु आर्थिकवर्ष २०७५/०७६ को वार्षिक लेखापरीक्षण गर्न क वर्गको लेखापरीक्षक सिए आवश्यक भएको हुँदा तपशिलका कागजातहरु सहित लेखापरीक्षण गर्ने फर्महरुलाई मिति २०७५ पौष १० गतेसम्म आवेदन दिनुहुन सूचित गरिएको छ ।

लेखापरीक्षण गर्नुपर्ने कार्यालयहरुः

मुख्य कार्यालय बिर्तामोड, सम्पर्क कार्यालयहरुः अर्जुनधारा, कनकाई, मेचीनगर, हल्दिबारी तथा बिर्तामोड सहकारी पसल ।

पेश गर्नुपर्ने आवश्यक कागजातहरुः

१. नेपाल चार्टर्ड एकाउन्टेण्ड्स संस्थाको दर्ता प्रमाण पत्र १
२. नेपाल चार्टर्ड एकाउन्टेण्ड्स संस्थाको दर्ता प्रमाण पत्र १
३. आ.व. २०७४/०७५ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि १
४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १

 

भवदीय
सन्तोषकुमार श्रेष्ठ
व्यवस्थापक
९८५२६७२५८७

          December 6, 2018 12:43 pm | विज्ञापन,सहकारी
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...