ठगी गर्ने पेट्रोल पम्पका सञ्चालकलाई जेल

1 week अगाडी

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले बाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ ।

अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्त ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पम्प सञ्चालकलाई कैद सजाय तोकिएको यो पहिलो पटक हो ।

–कान्तिपुर दैनिकबाट

          December 5, 2018 7:58 am | छापाबाट
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...