फेरी सुनको भाउ बढ्यो

1 week अगाडी

काठमाडौं । मंगलबार कात्तिक १८० सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ ।

जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।

          December 4, 2018 1:07 pm | अर्थ
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...