प्रहरीको टिभी प्रहरीकै हाकिमले चोरेको भन्दै उजुरी

2 weeks अगाडी

पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

आफुहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।

उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र हाल पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रमोदविक्रम केसीको मिलेमतोमा ३२ ईन्चको एलसिडी टिभी चोरिएको आरोप लगाईएको छ ।

नागरिक दैनिकबाट ।

          November 27, 2018 7:23 am | विज्ञापन
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...