कर्णाली साकोस झापाको १८औं साधारणसभा उद्घाटन समारोह

4 weeks अगाडी

कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ।

उद्घाटन समारोहका आमन्त्रित अतिथिहरु ।

संस्थाका सचिव भूपाल बस्नेत कार्यक्रम सञ्चालनका क्रममा ।

संस्थामार्फत् एलआइसी बीमा कम्पनीमा तीन लाख रुपैयाँको जीवन बीमा गराएका पवित्रा यादवका श्रीमानको असामयिक निधन भएकाले तीन लाख १४ हजार ११२ रुपैयाँ बीमा रकम पवित्रा यादवलाई साधारणसभाको उद्घाटन समारोहमा भुक्तानी गरिँदै ।

एक नम्बर प्रदेशका सांसद एकराज कार्की दिप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गर्नुहुँदै, साथमा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवर र सहारा नेपाल साकोसका उपाध्यक्ष उपेन्द्र ओली ।

उद्घाटन समारोहका आमन्त्रित अतिथिहरु ।

साधारणसभामा सहभागी शेयर सदस्यहरु ।

सांसद एकराज कार्की साधारणसभामा प्रमुख अतिथिको मन्तब्य राख्नुहुँदै ।

          November 18, 2018 7:56 pm | फोटो
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...