युवा स्वरोजगार कोषको अत्यन्त जरुरी सूचना

3 months अगाडी

युवा स्वरोजगार कोषको अत्यन्त जरुरी सूचना

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साझेदार सहकारी संस्थाहरुबीच एक दिवसीय भेटघाट, छलफल तथा ब्याज अनुदान वितरण कार्यक्रम यही कात्तिक २५ गते गर्ने भनी साझेदार सहकारी संस्थाहरु तथा युवा स्वरोजगार कोषबाट कर्जा लिएर उद्यमी बनेका युवाहरुलाई आमन्त्रण गरिएकोमा कार्यक्रमका प्रमुख अतिथि संघीय सरकारका माननीय अर्थमन्त्री डा. युवराज खतिवडासहितका विशिष्ट व्यक्तित्वहरुको समय व्यवस्थापन गर्दा एक दिन पहिले नै कार्यक्रम आयोजना गर्नु परेकोले यो सूचना प्रकाशन गरिएको छ ।

उक्त कार्यक्रम निम्न मिति र स्थानमा हुने जानकारीसहित सरोकारवाला सम्पूर्णमा आमन्त्रण गरिन्छ ।

मितिः २०७५ साल कात्तिक २४ गते शनिबार
स्थानः आदर्श ब्याङ्क्वेट, बिर्तामोड झापा

सन्तोष सापकोटा
कार्यक्रम संयोजक

युवा तथा साना व्यवसायी स्वरोजगार कोष
जिल्ला संयोजन तथा अनुगमन समिति, झापा

          November 8, 2018 9:06 pm | विज्ञापन,सहकारी
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...