प्रधानमन्त्रीले लेखे ८ मिनेटमा यस्तो कविता

1 month अगाडी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चन्द्रागिरी पुगे ।

त्यहाँ उनी आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिम्बत खण्ड कला साहित्य सम्मिलन–२०७५ मा सहभागि हुन ओली चन्द्रागिरी पुगेका हुन् ।

सधैं राजनीतिक भाषण गर्ने ओली आज साहित्यिक रुपमा प्रस्तुत भए ।

उनले त्यहीँ कबिता लेखे।

उनले कबिता ८ मिनेटमा लेखेको बताइएको छ ।

आफ्नो भाषणमा समृद्धि र सपनाको कुरा उठाउने प्रधानमन्त्री ओलीले कवितामा पनि त्यहीँ कुरा लेखेका छन् ।

          July 15, 2018 5:32 pm | साहित्य


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...