|| Sunday 22nd July 2018

कति राम्री अनमोलकी अदिति ?

3 weeks अगाडी

चलचित्र ‘कृ’ बाट नेपाली सिनेमा जगतमा प्रवेश गर्ने लागेकी नायिका हुन् -अदिति बुढाथोकी । नायक अनमोल केसीसँग स्किृन सेयर गरेकी अदितिको चर्चा चलचित्र छायाङ्कन अघि नै थियो ।बलिउडमा आफूलाई परिचित गराउन सङ्घर्ष गरिरहेकी अदितिले केही बलिउड म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।

बोल्ड एण्ड ब्युटि अदितिको फ्यान सामाजिक सञ्जालमा पनि लोभलाग्दो छ । उनलाई सामाजिक सञ्जाल इन्टाग्राममा ३ लाख बढीले फलो गरेका छन् ।कृ यही माघ २६ गतेबाट प्रदर्शन हुँदै छ । रिलिजको सँघारमा आइसकेको चलचित्रलाई लिएर अदिति भन्छिन्  ‘ डर लागेको छ साथै उत्साहित पनि छु । दर्शकले मेरो कामलाई मन पराइदिनु हुन्छ भन्नेमा आशावादी छु ।’

          June 30, 2018 3:20 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु: