अर्नभलाई भोट गर्न दशनामीको अपील

April 26, 2023 1:36 pm

बिर्तामोड । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को लाइभ राउण्डमा पुगेका झापा बिर्तामोडका अर्नभ बनको प्रस्तुतीले सवैलाई चकित बनाएको छ ।

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुँदै आएको लाइभ राउडमा अर्नभको प्रस्तुतको सवैले प्रशंसा गर्दै आएका छन् ।

टप २४ मा पर्न सफल अर्नभलाई भोट गर्न नेपाल दशनामी समाज बिर्तामोड नगरले सवैलाई आग्रह गरेको छ । टिम प्रविशामा रहेका अर्नभलाई खल्ती एप्प डाउनलोड गरेर भोट गर्न सकिनेछ ।

          April 26, 2023 1:36 pm | गीत/संगीत/मनोरञ्जन,रोचक कुरा / टिप्स,लोकप्रिय

प्रतिकृयाहरू :

समाचारहरु: