आलोचकलाई रवि लामिछानेको जवाफ : म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो

February 2, 2023 1:42 pm

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

          February 2, 2023 1:42 pm | मुख्य समाचार,राजनीति,विविधा

प्रतिकृयाहरू :

समाचारहरु: