भ्रष्टाचारको आरोपमा विमानस्थल कर्मचारी चुडाल पक्राउ

January 23, 2023 8:04 pm

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरेको छ ।

भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतको भनाई छ । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

झापाको भद्रपुर विमानस्थलमा कार्यरत रहँदा चुडाललाई झापाका जेसीजहरुको अगुवाईमा ५० भन्दा बढी सामाजिक–व्यवसायिक संस्थाहरुले उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका थिए ।

          January 23, 2023 8:04 pm | अर्थतन्त्र,मुख्य समाचार,राष्ट्रिय समाचार,लोकप्रिय,समाज

प्रतिकृयाहरू :

समाचारहरु: