२०८१ वैशाख ६, बिहिवार , ०४:२०:३१ बजे

Sajhamanch
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यस्तै राष्ट्रपतिले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन् । […]
बिहिवार, वैशाख ६, २०८१
काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ।चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने […]
बिहिवार, वैशाख ६, २०८१

टिभी साझामञ्च

भि़डियो प्लेयर लोड हुँदैछ! कृपया पर्खनुहोस।

राजनीति

सहकारी

जयपुर सहकारीका अध्यक्ष भट्टराई पक्राउ
बुधवार, वैशाख ५, २०८१

झापा । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा एक करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा प्रहरीले जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम भट्टराईलाई पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिकामा रहेको सो सहकारीले बचतकर्ताले […]

काठमाडौं । पाकिस्तान र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल आज बेलुका सवा ७ बजे रावलपिन्डीमा शुरु हुनेछ । पाकिस्तान र न्युजिल्याण्डबीच पाँच खेलको टी–२० शृङ्खला हुन लागेको हो । दोस्रो […]
बिहिवार, वैशाख ६, २०८१
सुरेन्द्रनगर पातालगंगा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल
मेचीनगर । सुरेन्द्रनगर पातालगंगा घैलाडुब्बा देवी तथा शिवालय मन्दिर समितिको अध्यक्षमा गणेशकुमार खरेल सर्वसम्मत चयन भएका छन् । निर्वाचन समिति संयोजक दीपक काफ्लेका अनुसार आगामी ४ वर्षे कार्यकालका लागि खरेलको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत […]
बिहिवार, वैशाख ६, २०८१
भद्रपुरमा म्याजिक भ्यान र ट्याक्टर दुर्घटना, पाँच जना घाइते
भद्रपुर । मेची राजमार्ग अन्तरगत चारआली-भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी म्याजिकमा सवार पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी […]
बिहिवार, वैशाख ६, २०८१
हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०८०/१२/२२ जिल्ला झापा मेचीनगर–६ बस्ने श्रीमती विष्णुमाया पोखरेल (सदस्य नं. १५४६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल फागुन ३० गते निधन भई शेषपछिको हकदावीमा झापा […]
मङ्गलवार, चैत २७, २०८०

English

KATHMANDU : Nepali Army is to collect waste from Mt Everest, Mt Lhotse and Mt Nuptse under the Clean Himalaya Campaign-2024 this year. The national army plans to collect 10 tonnes of waste and as […]
सोमवार, चैत २६, २०८०

फोटो

कौशी खेती
बिहिवार, वैशाख २१, २०८०
हिमपातले हुम्लाका किसान खुशी
मङ्गलवार, माघ १०, २०७९
सुनसान बन्दै बिर्तामोड
शनिवार, चैत ८, २०७६
भूमिको टपलेस तस्बिर
शुक्रवार, फागुन ९, २०७६